Logo

प्रभावकारी बन्दै कृषि बीमा कार्यक्रम

काठमाडौं । कृषि बीमा कार्यक्रमले पशुपालन तथा बालीमा हुने नोक्सानीको जोखिम कम हुँदै गएको छ । कृषि तथा पशुपक्षी विकासका लागि सञ्चालित बीमा कार्यक्रमबाट लाखौँको बीमालेख जारी भइ कृषक लाभान्वित भएको पाइएको हो । कृषक लाभान्वित भएसँगै कार्यक्रमको प्रभावकारिता विस्तार हुँदै गएको देखिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कानुसार चालु आर्थिक…