Logo

अर्थ

धितोपत्र बोर्डले थप १४ कम्पनीलाई दियो ब्रोकर लाईसेन्सको एलओआई



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर लाईसेन्सको लागि आवेदन दिएका मध्ये थप १४ कम्पनीलाई आशयपत्र अर्थात् लेटर अफ इन्टेन्ट( एलओआई) छ । बोर्डको हिजो बिहिबार बसेको संचालक समितिको बैठकले थप १४ कम्पनीलाई एलओआई प्रदान गरेको हो ।

यस संगै बोर्डबाट एलओआई पाउने कम्पनीको संख्या ४३ पुगेको छ । बोर्डले यस अघि पहिलो चरणमा १६ र दोस्रो चरणमा १३ कम्पनीलाई एलओआई प्रदान गरेको थियो ।

 

 

 

 

प्रकाशित मिति : बैशाख २९, २०८० शुक्रबार  ६ : ३९ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।