Logo

अर्थ

यस्ताे छ नेपाल टेलिकमकाे तेस्राे त्रैमासकाे वित्तीय विवरण



काठमाडाैं । नेपाल टेलिकमकाे खुद नाफामा गिरावट आएकाे छ । टेलिकमले सार्वजनिक गरेकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीकाे नाफामा ०.४३ प्रतिशतकाे गरावट आएकाे छ ।

गत आ.व.को नौ महिनाको अवधि(२०७८ चैत्र मसान्त) सम्मको खुद मुनाफा रु ५ अर्व ४३ करोड ५३ लाख ४६ हजार रहेकोमा चालु आ.व.को सोही अवधि (२०७९ चैत्र मसान्त ) सम्म रु. २ करोड ३३ लाख ७१ हजार (अर्थात, ०.४३ प्रतिशत) ले कमी भई रु ५ अर्व ४१ करोड १९ लाख ७४ हजार रहेको कम्पनीकाे जनाएकाे छ ।

विस्तृतमा हेर्नुहाेस्:–

 

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार १५:१७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।