काठमाडौं । आन्तरिक राजस्व कार्यालय चावहिलले समयमा कर नबुझाउने र अटेर गर्ने ५५ कम्पनीलाई १५ दिनभित्र कर तिर्न निर्देशन दिएको छ । कार्यालयले काठमाडौं महानगरपालिका वडा नं ३,६ ७, १०,९, ११, १२, १३, २८मा दर्ता भएका कम्पनीलाई कर तिर्न पटक पटक आग्रह गर्दा पनि मूल्य अभिवृद्धि र आयकर बुझाउन नमानेको भन्दै १५ दिनभित्र कर तिर्न…