Logo

वार्षिक असुली लक्ष्यको झण्डै ४९ प्रतिशत असुली

काठमाडाैं । कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को चैत महिनासम्म रु छ अर्ब ३० करोड ४३ लाख ४९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु वर्षको चैत महिनासम्म भन्सार महसुल रु दुई अर्ब ३१ करोड ७४ लाख ६५ हजार, मूल्य अभिवृद्धि कर रु दुई अर्ब ६१ करोड ६१ लाख ८८ हजार, अन्तःशुल्क…