काठमाडौं । एसियन हाइड्रोपावरले आगामी माघ २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेसकेपछी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री गर्न लागेको हो । जसअनुसार कम्पनीले सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आईपीओ बिक्री गर्न लागेको हो…