नेपालमा वार्षिक १ अर्बमाथिको आयात गर्नेमा ४४ वटा कम्पनी रहेका छन्। १९ खर्ब २० करोड रुपैयाँको आयात हुँदा ४४ कम्पनीले मात्रै १ अर्ब रुपैयाँमामाथिको आयात गरेका हुन्। नेपालमा ठूलो अंकमा आयात गर्नेमा स्टिल र अटो कम्पनी छन्। स्टिल उद्योगले बिलेट र स्पञ्ज आइरन आयात गर्छन् भने अटो कम्पनीले गाडी र पार्टपुर्जा ल्याउँछन्। यी कम्पनीको सबैभन्दा…