काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से १३.४० अंकले बढेर एक हजार ९ सय ११ दशमलब २६ विन्दुमा कायम भएको छ । आज नेप्सेमा ८५ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कुल १३ उपसमूहमध्ये ११ समूहको सेयर मूल्य बढेको छ भने बाँकी २ वटा…