काठमाडाैं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले सेयरधनीहरुलाई १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापुँजीको (करबाहेक) १० प्रतिशत अर्थात १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले प्रस्ताव गरेको छ। सोही बैठकले लाभांश पारित गर्न कम्पनीले आउँदो…