काठमाडौं । माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादन हुने बिजुली १० दिनका लागि बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले ४५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजनाको उत्पादन रोकेर संरचनाहरूको नियमित निरीक्षण गर्ने भएपछि विद्युत् उत्पादन बन्द हुने भएको हो । दोलखाको विगु गाउँपालिका–१, लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्यत केन्द्रको बाँध, बालुवा थिग्य्राउने पोखरी र मुख्य सुरुङसहित प्रसारणलाइन र…