Logo

उमेदवारी दर्ताकै दिन सुमन सायमीको साँढे सात लाख चट !

मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट लौरो चिन्ह लिएर उमेदवार बनेका सुमन सायमीको उमेदवारी दर्ताकै दिन साँढे सात लाख रुपैया चट भएको छ । बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बनेका सायमीले समयमै खर्च विवरण नबुझाए बापत निर्वाचन आयोगले तोके बमोजिमको जरिवाना रकम साँढे…