काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय सेवाप्रति ग्राहकको सन्तुष्टिको स्तर मापन गर्न ‘ग्राहक सन्तुष्टि सर्वेक्षण–२०८३’ सञ्चालन गर्ने भएको छ। राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै सर्वेक्षणका लागि देशका ७७ वटै जिल्लाका सबै प्रकारका स्थानीय तह समेटिने जनाएको छ। ‘र्यान्डम स्याम्पलिङ’ विधिबाट वडा छनोट गरी १० हजार ४०५ नमूना संकलन गरिनेछ। सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, सेवा गुणस्तर,…