विश्वव्यापि महामारीको रुप लिएको कोरोना (कोभिड—१९) को संक्रमण रोक्न नेपाल सरकारले चैत ११ बाट देशव्यापीरुपमा बन्दाबन्दी घोषणा गरेको थियो । बन्दाबन्दीको समयमा अत्यावश्यक बाहेकका सबै गतिविधिहरु ठप्प भए । जसबाट आर्थिक क्रियाकलापहरु बढी प्रभावित रहे । लकडाउनको सुरुको अवस्था अर्थात पहिलो एक महिनामा बैंक तथा वित्तीय क्षेत्रमा लकडाउनको त्यत्ति प्रभाव परेको थिएन । समिक्षा अवधिमा…