समाज लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) आजै बाँडफाँड हुन सक्ने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले भोलि भदौ १३ गते शनिबार बाँडफाँड हुने भनिएको सेयर आज शुक्रबार नै हुन सक्ने जनाएको छ । ‘निषेधाज्ञाको कारण भोलि शनिबार हिँडडुल गर्न अफ्ठ्यारो हुने भएकाले आजै बाँडफाँड गर्न सकिन्छ कि भनेर नेपाल धितोपत्र बोर्डसँग कुरा भइरहेको…