Logo

जुम्ली स्याउले मूल्य नपाएको किसानको गुनासो

“यो वर्ष पनि स्याउले राम्रो मूल्य पाएन, कति त कुहिएरै सकिए, वर्षभरि दुःख गरी उत्पादन गरेको स्याउ बजार मूल्य नपाउँदा निकै सास्ती भोग्नुपरेको पातारासी गाउँपालिकाका किसान रमा भण्डारीको गुनासो छ। स्याउले मूल्य नपाउँदा करोडौँको लगानी बालुवामा पानी भएको उहाँको दुखेसो छ । “सरोकारवालाले किसानका समस्या कहिले बुझ्ने, स्याउ सुपरजोनको काम के हो?”उनले भनिन् । विचौलियाका…