Logo

कर्पोरेट फोकस

सानिमा बैंक अब सिराहाको मिर्चैयामा



सानिमा बैंकले चैत्र ९ गते सिराहाको मिर्चैयामा शाखा स्थापना गरेको छ ।

नयाँ शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरे ।

सानिमा बैंकका देशका सातै प्रदेशमा १२५ कार्यालय र ११४ वटा एटीएम सञ्चालनमा छन् ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार १०:५०   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।