काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ५.०६ अंकले घटेर २,७०० को विन्दुमा कायम भएको छ । आज ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ कम्पनीको मूल्य घटेको छ । आज ३ अर्ब ४१ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ…