Logo

निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवि सिंह

निर्माण व्यवसायी महासंघ (एफक्यान)का अध्यक्षमा रवि सिंह पुनः निर्वाचित भएका छन् । अध्यक्षका प्रत्याशीद्वय निकोलश पाण्डे र हुमनाथ कोइरालालाई पराजित गर्दै उनी दोस्रो पटक अध्यक्ष बन्न सफल भएका हुन् । ११८५ मत खसेकोमा सिंहले ७६५ मत प्राप्त गरेका थिए । यस्तै पाण्डेले ३३७ मत पाउँदा कोइरालाले ३२ मत मात्रै पाए । त्यस्तै वरिष्ठ उपाध्यक्ष र…