Logo

अर्थ

मेगा बैंकको २०४औं शाखा कुलेश्वरमा



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका‍-१४, कुलेश्वरमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

कुलेश्वरमा खोलेको सहित बैंकले शाखा संख्या २०४ पुर्‍याएको छ । बैंकले यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकेको पनि जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आईतवार १५:०४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।