सुर्खेतको चौकुने गाउँपालिका र अछामको ढकारी गाउँपालिकाबीचको कर्णाली नदीमा बन्ने वेतन कर्णाली जलविद्युत् आयोजनाले लगानी जुटाउने अन्तिम तयारी गरेको छ । कर्मचारी सञ्चय कोषले सहायक कम्पनीमार्फत निर्माण हुन लागेको वेतन कर्णाली जलविद्युत आयोजनाले लगानीका लागि वित्तीय संस्थाहरूसँग सम्झौता गर्ने अन्तिम तयारी गरेको हो । ४३९ मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजनाले ग्लोबल आईएमई बैंकको अगुवाइ (लिड)…