Logo

बढ्यो सुनचाँदीको मूल्य ,कसरी हुदैछ कारोबार ?

आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा बृद्दी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ । आज छापवाला सुन प्रतितोला ३०० रुपैयाँले बढेर ८९,२०० रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला छापावाला सुनको मूल्य ८८,९०० रुपैयाँमा कारोबार भएको…