Logo

समृद्धि फाइनान्सले लिलामीमा ल्याएको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार २९ गतेदेखि लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा आज शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । असार ३ गतेदेखि १० गतेसम्म विक्री खुला गरेकोमा वितरण हुन नसकेका ११ लाख ३५ हजार ५५८ कित्ता शेयर लिलामी मार्फत विक्रीमा ल्याएको हो । शेयर खरीदका न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको…