Logo

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गदैं  

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले कम्पनीमा रहेको लगानीयोग्य रकम वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले एकदेखि दुई वर्षे अवधिका लागि लगानी गर्नको लागि जेठ ९ गते आइतबारसम्म शिलबन्दी प्रस्ताव बुझाउन वाणिज्य बैंकहरुसँग प्रस्ताव मागेको छ । कम्पनीले कति रकम मुद्धती लगानी गर्न भने खुलाएको छैन । कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्ने रकम…