Logo

एनआई सी एशिया बैंकको नयाँ शाखा सप्तरीको राजविराजमा

एनआई सी एशिया बैंक लि.को राजविराजनगरपालिका वडा नं ८, सप्तरी स्थित राजविराज शाखाको राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवबाट भव्य समारोहकाबिच उद्घाटन भयो । उक्त शाखाको उद्घाटन समारोहमानगर प्रमुख यादलेु दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नाउपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको…