सरकारले आगामी वर्षसम्ममा काठमाडौंका सडकका किनारालाई माटोमुक्त बनाउने भएको छ । आर्थिक वर्ष २०७६र७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले यस्तो बताएका हुन् । यसका लागि काठमाडौं प्रवेश गर्ने नाकामा स्वचालित प्रविधिबाट साधन सफा गरी काठमाडौं उपत्यकाका सडकलाई धुलोमुक्त बनाइनेछ । रेल र जल यातायातका लागि १ खर्ब ६३ अर्ब ५२ करोड अर्थमन्त्री…