काठमाडाैं । नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य छनोट प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले पर्यटन मन्त्रालय र निगमद्वारा गठन गरिएको छनोट समितिको कामकाज रोक्न निर्देशन दिएको हो । निगमको सञ्चालक समितिमा प्रतिस्पर्धामार्फत छनोट गरिँदै गर्दा आफू अन्यायपूर्वक सूचीबाट…