Logo

अर्थ

तोलामा २ हजार १ सय रुपैयाँ घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन ३ लाख ११ हजार १ सय रुपैयाँ रहेको सुनको मूल्य आज ३ लाख ९ हजार रुपैयाँ छ ।

त्यस्तै चाँदीको मूल्य आज तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ५ हजार २८५ रुपैयाँ रहेको चाँदी आज ५ हजार २३० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार ११:२२   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।