बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुले नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि.मा बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा १५% को छुट उपलब्ध गराउने सम्झौता भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क श्रेणीको मान्यता प्राप्त प्रयोगशाला श्री नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि.ले बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, तुलसीपुर, घोराही तथा…