नेपाल बङ्गलादेश बैंकले सेयरधनिलाई कायम रहेको चुूक्तापूँजीको २ दशमलव ४२ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनश शेयर दिने प्रस्ताव स्वीकृत गर्ने जनाएको छ । बैलकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २६औं वार्षिक साधारणसभामार्फत सोही ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव स्वीकृत गर्ने जनाएको हो । साधारण सभा यहि पुस २६ गते आइतबार विहान ११ः३०…