Logo

गुराँस लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्षविवेक दुगड़द्धारा बीमा समितिका अध्यक्ष समक्ष सपथ ग्रहण

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भए पश्चात सोहि दिन गत ४ गते बसेको नव निर्वाचित संचालक समितिकोे १६२ औं बैठकले  सर्वसम्मतिबाट संचालक समितिको अध्यक्षमा विवेक दुगड़ मनोनयन भएका छन । बीमा समितिले जारि गरेको बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा (४) बमोजिम आज मिति २०७७÷८÷८…