Logo

कुमारी बैंकको साधारणसभा यहि मंसिर २९ गते, लाभांश १४ प्रतिशत दिने

कुमारी बैंकले २० औं वार्षिक साधारण सभा मंसिर २९ गतेका लागि आह्वान गरेको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिले बैंकको आर्थिक वर्ष २०७६।०७७ को साधारणसभा बैंककै केन्द्रीय टंगाल, काठमाडौंमा बिहान ११ः३० बजे गर्ने निर्णय गरेको हो । साधारणसभामा १४ प्रतिशत लाभांश पारित गर्ने एजेण्डा पेश गरिने बैंकले जनाएको छ । बैंक सञ्चालक समितिले…