Logo

एनएमबी बैंक एबीएन एम्रोे, मोर्गन स्टान्ली र अग्रणी अन्तर्राष्ट्रिय बैंकहरूको पीसीएएफको स्टिअरीङ्ग कमिटिमा नियुक्त

नेट जेरो एसेट ओनर एलायन्स (एओए) सँगको सहकार्यमा पीसीएएफले आफ्नो सञ्चालक समितिमा एओएको एक प्रतिनिधिको रुपमा एनएमबि बैंकलाई समावेश गरि नेतृत्व स्तरमा स्वागत गरेको छ । पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी हो जुन उनीहरूको कर्जा/लगानीसँग सम्बन्धित ग्रीनहाउस ग्यास (जीएचजी) उत्सर्जनको आकलन गर्न र खुलासा गर्न एक सामंजस्यपूर्ण दृष्टिकोणको विकास र कार्यान्वयन गर्न सहकार्य गर्दछ ।…