Logo

माछापुच्छ्रे बैंक र नेपाल बार एशोसिएशनबीच बिशेष बैंकिङ सेवा सम्झौता

माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल बार एशोसिएशनबीच बिशेष बैंकिङ्ग सेवा सम्बन्धमा सम्झौता भएको छ। नेपालका कानुन व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको एशोसियनसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका कानुन व्यवसायी तथा संस्थाहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार नेपाल बार एशोसिएशनका सदस्यहरुलेमाछापुच्छ्रे बैंक लि. का सम्पूर्ण शाखाहरु मार्फत निक्षेप…