Logo

सुनको मूल्यमा एक सय रुपैयाँ गिरावट

मंगलबार सुनको मूल्यमा एक सय रुपैयाँ गिरावट आएको छ । आज छापावाला सुनको मूल्य ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारि दिएको छ । सोमबार छापावाला सुनको मूल्य ९२ हजार ३०० रुपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य पनि १०५ रुपैयाँले घटेर ९१ हजार ७६० रुपैयाँ कायम भएको छ । सोमबार…