संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी चलाउन दिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले व्यवसायी मारमा परेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । समितिको बैठकमा यातायात व्यवसायीहरूको गुनासो सुनिसकेपछि संसदीय समितिले यस्तो निर्देशन दिएको हो । समितिको निर्देशनमा भनिएको छ, 'विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य…