Logo

गरगहनाको परिक्षण तालिम समापन

त्रिभुवन विमानस्थल भंसार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आयोजना गरेको गरगहनाको परिक्षण तालिम समापन भएको छ । संस्थाले भंसार कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि उक्त तालिम ल्याएको थियो । तालिम ५ दिनसम्मको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि, भंसार विभागका महानिर्देशक सुमन दाहालले नियामक निकायमा यस किसिमको गरगहना सम्बन्धि प्राविधिक तालिम पहिलो र…