Logo

एमेजनका मालिक जेफ बेजोस लगातार तेस्रो वर्ष विश्वकै संसारकै धनी, दोस्रोमा को ?

विश्वको सर्वाधिक धनीमा जेफ बेजोस नै कायम भएका छन् । एमेजनका मालिक उनी लगातार तेस्रो वर्ष विश्वकै धनी बन्न सफल भएका हुन् । फोर्बसका अनुसार सन् २०२० मा जेफ बेजोस सर्वाधिक धनी हुन् । उनीसँग ११३ अर्ब डलर सम्पत्ति छ । उनले पूर्व पत्नी मेकेन्जी बेजोससँग सम्बन्ध बिच्छेद गर्दा सम्पत्ति गुमाउनुका बाबजुद धनीमै कायम हुन…