Logo

फेसबुक, युट्युबमा विज्ञापन बैंकबाटै भुक्तानी नगरे कारबाही

सामाजिक सञ्जालमा विज्ञापनका लागि अनौपचारिक माध्यमबाट रकम भुक्तान गरे विदेशी मुद्रा अपचलनअन्तर्गत कारबाही गर्ने चेतावनी राष्ट्र बैंकले दिएको छ । उसले बैंकिङ प्रणालीभन्दा बाहिरबाट हुने यस्तो भुक्तानी गैरकानुनी भनेको छ । ‘फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनबापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी हो,’ राष्ट्र बैंकले शुक्रबार…