Logo

सुनको मूल्य एक हजारले घट्यो

बिहिबार नेपाली बजारमा सुनको मूल्य एक हजारले घटेको छ। बुधबार तोलामा एक हजारले वृद्धि भएको सुन बिहीबार एक हजारले घटेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुन ७२ हजर २ सय रुपैयाँ कायम गरिएको छ। बुधबार सुन तोलाको ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।…