Logo

पेट्रोलियम पदार्थको मुल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गर्दै बृद्धि गरेको छ। निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरी मूल्य समायोजन गरिएको जानकारी दिए । उनले पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली…