Logo

तीन वर्षमा ८ करोड ५२ लाख बढिको चिया बिक्री

झापामा सरकारी अनुदानमा खुलेको चिया कारखानाले ८ करोड बढिकोे चिया बिक्री गरेको छ । भद्रपुर-२ पृथ्वीनगरस्थित चिया कारखानाले तीन वर्षको अवधिमा रू ८ करोड ५२ लाख बराबरको चिया उत्पादन गरेको छ । सरकारको ५० प्रतिशत र साना चिया किसानको ५० प्रतिशत लगानीमा स्थापना भएको साना किसान चिया प्रशोधन कारखानाले गत असार मसान्तसम्ममा छ लाख ७९…