नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पुष मसान्त सम्मको तथ्याङ्क अनुसार प्रदेश तीनमा जनसंख्या भन्दा बैंक खाता धेरै देखिन्छ । सिंगो नेपालको तुलनामा महिलाको भन्दा पुरुषको बढि सक्रियता देखिन्छ । यसले नेपालमा महिला भन्दा पुरुषका बचत खाता बढी रहेको जनाएको हो । गण्डकी प्रदेशमा कुल जनसंख्याको ९८ प्रतिशत जनसंख्याको बैंक खाता रहेको छ…