Logo

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिबाट गुणाकर भट्टले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिबाट राजीनामा दिएका छन् । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित समितिमा योजना आयोगबाट सम्बन्धित क्षेत्र हेर्ने सदस्य संयोजक रहने व्यवस्था छ । सोही व्यवस्थाअनुसार डा. भट्ट समितिको संयोजक थिए । बोर्डको अध्यक्ष पदका लागि उनका नातेदारले आवेदन दिएका कारण स्वार्थ बाझिने…