Logo

साना तथा मझौला व्यवसायीको क्षमता बढाउन कामना सेवा बैंक र महासंघबीच सहकार्य

काठमाडौं।  कामना सेवा विकास बैंक र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच सातै प्रदेशका साना तथा मझौला व्यवसायीको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा सम्झौता भएको छ । महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र महासंघका महानिर्देशक डा. गोपाल तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता हस्ताक्षर कार्यक्रममा महासंघका अध्यक्ष…