Logo

निगमलाई ग्यास विक्रेताको पत्र: उद्योगबाट सीधा बिक्री बन्द गर्न माग

काठमाडौं । काठमाडौं उपत्यकामा एलपी ग्यासको अभाव बढ्दै गएको भन्दै ग्यास विक्रेता महासंघ नेपालले नेपाल आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलरमार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो । महासंघले बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर हुँदाहुँदै उद्योगबाटै २…