Logo

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ काराेबार?

काठमाडाैं । सुनको मूल्य आज पनि घटेकाे छ । आज सुनको मूल्य ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको कारोबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन एक तोला सुनको मूल्य ३ लाख २ हजार ८ सय कायम भएको थियो । यस्तै आज चाँदीको…