काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा दिपेन्द्र कुमार मिश्र नियुक्त भएका छन् । कम्पनीको असोज १५ गते बसेको संचालक समितिको ९१औं बैठकले संचालक समितिको रिक्त संचालक अध्यक्ष पदमा संचालक मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै, कम्पनीको असोज १५ गते नै बसेको संचालक समितिको ९० औं बैठकबाट संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने…