काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो पहिलो खुलामुखी सामूहिक लगानी कोषको रूपमा ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक गर्ने भएको छ। गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनालाई सार्वजनिक रूपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ। गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक र बैंकको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको…