Logo

सेयर बजारमा गिरावट, ८ अर्ब ९२ करोडकाे कारोबार

काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से ९.४३ अंकले घटेर २,७०५ को विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको मूल्य घटेको छ । आज ८ अर्ब ९२ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस…