Logo

भदौमा नेपाल भित्रिए ८८ हजारभन्दा बढी पर्यटक

काठमाडौं । सन् २०२६ को सेप्टेम्बर महिनामा कुल ८८ हजार २४८ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या अघिल्लो वर्ष (सन् २०२५)को सोही महिनाको तुलनामा १२.१२ प्रतिशत अर्थात् ९ हजार ५३७ ले बढी हो । सन् २०२५ को सेप्टेम्बर महिनामा ७८ हजार ७११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए नेपाल पर्यटन बोड…